अड्भङ्ग्याहा

Romanized: adbhanggyaahaa, adbhanggyaaha, adbhanggyahaa, adbhanggyaah

डेउढा वा छड्के (बाटो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
डेउढा वा छड्के (बाटो आदि)।
२.
डेढो; अरूसँग मिल्ने स्वभाव नभएको;डेब्रो।

सम्बन्धित शब्दहरू