चुत्यो
Romanized: chutyo, cutyo
सबैभन्दा पछि परेको; अरूभन्दा निम्न दर्जामा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चुत्थ]
१.
सबैभन्दा पछि परेको; अरूभन्दा निम्न दर्जामा रहेको।
२.
काम नलाग्ने; बेकम्मा; रद्दी।