गुत्यो
Romanized: gutyo
फूलको ठुलो झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
फूलको ठुलो झुप्पो।
२.
मोती, पोते आदिका धेरै लुङको समूह।