गुत्नु
Romanized: gutnu
पगरी, फेटा, पछ्यौरा आदि कपडा शिरमा वा घाँटीमा पहिरन; गलबन्दी, मफलर आदि बाँध्नु; बेर्नु; गुथ्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत गुण्ठन+नु]
1
पगरी, फेटा, पछ्यौरा आदि कपडा शिरमा वा घाँटीमा पहिरन; गलबन्दी, मफलर आदि बाँध्नु; बेर्नु; गुथ्नु ।