त्यो

Romanized: tyo

पूर्वकथित व्यक्ति; जनावर वा वस्तु; ऊ; सो; निज। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [संस्कृत त्यत्]

१.
पूर्वकथित व्यक्ति; जनावर वा वस्तु; ऊ; सो; निज।
२.
(विशेषण) अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई निर्दिष्ट गर्दा प्रयोग हुने शब्द। (उदा.- त्यो मानिस हाँस्दै छ। त्यो बिरालो कहाँ गयो ? त्यो काठ मेरो हो।)

उदाहरण वाक्य

  • त्यो मानिस हाँस्दै छ। त्यो बिरालो कहाँ गयो ? त्यो काठ मेरो हो।

सम्बन्धित शब्दहरू