गल्यो
Romanized: galyo
मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो।
२.
धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ, घाँस वा झारको ठुलो मुठो।