चुड्का
Romanized: chudkaa, chudka, chudk, cudk
छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चुट्का]
१.
छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत।
२.
त्यसैको लय वा भाका।
३.
चुट्का।