छिर्केमिर्के
Romanized: chhirkemirke, chirkemirke
विभिन्न रङका धर्माधर्सी वा थोप्लाथोप्ली मिसिएको; छिरबिरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विभिन्न रङका धर्माधर्सी वा थोप्लाथोप्ली मिसिएको; छिरबिरे।