छिचिमिरे

Romanized: chhichimire, chichimire, chhicimire, chicimire

छिचिमिराजस्तो; दुब्लो पातलो र चञ्चल स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छिचिमिरो+ए]

१.
छिचिमिराजस्तो; दुब्लो पातलो र चञ्चल स्वभावको।

सम्बन्धित शब्दहरू