छिचिमिरो
Romanized: chhichimiro, chichimiro, chhicimiro, chicimiro
प्वाँख उम्रेर दुलाबाट बाहिर निस्की उडेर प्रायः तुरुन्तै समाप्त हुने धमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छित्ति+मीर ओ]
1
प्वाँख उम्रेर दुलाबाट बाहिर निस्की उडेर प्रायः तुरुन्तै समाप्त हुने धमिरो।