छिचिमोटे

Romanized: chhichimote, chichimote, chhicimote, chicimote

चकचके; छिटो र छरितो; हल्का पाराको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिमोट् + चिमोट्+ए]

१.
चकचके; छिटो र छरितो; हल्का पाराको।
२.
दुब्लोपातलो।

सम्बन्धित शब्दहरू