चिमोट्नु
Romanized: chimotnu, cimotnu
बुढी औंला र चोर औंलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्याउनु; चिम्टनु; चिमट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चिम्टा+नु]
१.
बुढी औंला र चोर औंलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्याउनु; चिम्टनु; चिमट्नु।
२.
मितव्ययी हुनु; कमखर्ची हुनु।