किचिमिची
Romanized: kichimichi, kichimichee, kichimici, kicimichi
घाउ आदिमा जमेको पिप फुट्ने गरी छ्याल्लब्याल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [किच्+मिच्]
१.
घाउ आदिमा जमेको पिप फुट्ने गरी छ्याल्लब्याल्ल।
२.
किच्ने र मिच्ने काम; किचमिच।
३.
गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम।