किचकिच

Romanized: kichakicha, kichakich, kicakicha, kichakica

झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. किच्+अ (द्वि.)]

१.
झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन।
२.
(क्रियाविशेषण) झर्को लाग्ने गरी; सताउने किसिमले।

सम्बन्धित शब्दहरू