किचकाच
Romanized: kichakaacha, kichakaach, kichakacha, kichakach
सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम; किच्ने र थिच्ने काम; किचमिच; थिचथाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. किच्+अ (द्वि.)]
1
सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम; किच्ने र थिच्ने काम; किचमिच; थिचथाच।