किचकन्नी

Romanized: kichakanni, kichakannee, kichakannii, kicakannee

पैतला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी; स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कृत्याकन्या]

1
पैतला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी; स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा।

सम्बन्धित शब्दहरू