काचकुच
Romanized: kaachakucha, kaachakuch, kachakucha, kachakuch
कुच्चिँदाको किसिमले; किचकाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुच्चिँदाको किसिमले; किचकाच।
२.
कचरपचर।