परेवाआँखे
Romanized: parevaaaamkhe, parevaaamkhe, parevaaaankhe, parewaaaamkhe
परेवाआँखे (parevaaaamkhe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
परेवाआँखे(१)
(विशेषण)
1.
परेवाका जस्ता आँखा वा परेवाका आँखाजस्तै बुट्टा भएको (मानिस वा कपडा)।
परेवाआँखे(२)
(विशेषण)
1.
परेवाका जस्ता आँखा भएको; साना साना बुट्टा भएको।