परेवा
Romanized: parevaa, parewaa, parev, parewa
परेवा (parevaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परेवा(१)
(नाम [संस्कृत प्रतिपदा ])
1.
औंसी वा पूर्णिमाको भोलिपल्टको तिथि; प्रतिपदा।
परेवा(२)
(नाम [संस्कृत पारावत])
1.
हलेसो वा ढुकुरका आकारको केही ठुलो विभिन्न रङ र जातको प्रसिद्ध पक्षी; घरमा पालिने शान्तिको प्रतीक मानिने एक प्रकारको पक्षी।