परेवाआँखी
Romanized: parevaaaamkhi, parevaaamkhi, parevaaaankhi, parewaaaamkhi
परेवाका जस्ता आँखा वा परेवाका आँखाजस्तै बुट्टा भएको (मानिस वा कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
परेवाका जस्ता आँखा वा परेवाका आँखाजस्तै बुट्टा भएको (मानिस वा कपडा)।