परेवा डाँक

Romanized: parevaa daamka, pareva daamka, parevaa daamk, parevaa damka

परेवाद्द्वारा पठाइने पुरानो किसिमको डाँक-व्यवस्था (पिजन-पोस्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
परेवाद्द्वारा पठाइने पुरानो किसिमको डाँक-व्यवस्था (पिजन-पोस्ट)।
२.
बास बसेको परेवाले प्रत्येक पहरमा बासेको आवाज।

सम्बन्धित शब्दहरू