परेवाडाँक
Romanized: parevaadaamka, parevaadaamk, parevaadamka, parevadaamka
परेवाद्वारा पठाइने पुरानो किसिमको डाँक व्यवस्था (पिजन पोस्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
परेवाद्वारा पठाइने पुरानो किसिमको डाँक व्यवस्था (पिजन पोस्ट)।
२.
बास बसेको परेवाले प्रत्येक पहरमा बासेको आवाज।