च्याँख्ले
Romanized: chyaamkhle, chyamkhle, chyaankhle, chyankhle
च्याँख्ला खाएर जीविका गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
च्याँख्ला खाएर जीविका गर्ने मान्छे।
२.
च्याँख्लाको व्यापारी।
३.
च्याँख्लाबाहेक अरू थोक खानै नपाउने।
४.
च्याँख्लासम्बन्धी।