कान थाप्नु

Romanized: kaana thaapnu, kaana thapnu, kana thaapnu, kana thapnu

कसैको कुरामा ध्यान दिनु; कान दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैको कुरामा ध्यान दिनु; कान दिनु।
२.
ध्यान दिएर सुन्नु; अर्काको कुरा सुटुक्क सुन्नु।

सम्बन्धित शब्दहरू