गर्धन थाप्नु

Romanized: gardhana thaapnu, gardhana thapnu, gardhanathapnu, gardhanathaapnu

अर्काको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा पार्नु; अर्काको लागि बलिदान हुन तयार हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
अर्काको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा पार्नु; अर्काको लागि बलिदान हुन तयार हुनु।

सम्बन्धित शब्दहरू