काँध थाप्नु
Romanized: kaamdha thaapnu, kaamdha thapnu, kamdha thaapnu, kaandha thaapnu
अभिभारा लिनु; अर्कालाई सहयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अभिभारा लिनु; अर्कालाई सहयोग गर्नु।
२.
काँधले केही कुरोलाई आड दिनु।
३.
हिम्मत देखाउनु; सामना गर्नु।