छाती थाप्नु
Romanized: chhaati thaapnu, chhaati thapnu, chhati thaapnu, chhati thapnu
जस्तो कडा समस्या परे पनि धीर बनेर सहनु; आडभर लिनु; आँटिलो र सुरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
जस्तो कडा समस्या परे पनि धीर बनेर सहनु; आडभर लिनु; आँटिलो र सुरो हुनु।