खाल थाप्नु
Romanized: khaala thaapnu, khaala thapnu, khala thaapnu, khala thapnu
अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु।