दाप्सो

Romanized: daapso, daapsho, dapsho, dapso

खुम्चिएको; चाउरिएको; सेप्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दाप+सो]

१.
खुम्चिएको; चाउरिएको; सेप्रिएको।
२.
टाक्सिएको; दाम्रो।

सम्बन्धित शब्दहरू