लाप्सो
Romanized: laapso, laapsho, lapsho, lapso
सुन, चाँदी आदिको लामो टुक्रो; लुम्को; साँप्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लम्ब]
१.
सुन, चाँदी आदिको लामो टुक्रो; लुम्को; साँप्लो।
२.
फाली।