लाप्को
Romanized: laapko, lapko
काठको एउटै ठुलो मुढो वारपार तेर्स्याएर खोला तर्न बनाएको पुल; फट्के; साँघु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काठको एउटै ठुलो मुढो वारपार तेर्स्याएर खोला तर्न बनाएको पुल; फट्के; साँघु।