लाप्चा
Romanized: laapchaa, laapcha, lapchaa, laapch
नेपालको मेची नदीको आसपास (इलाम) तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको मेची नदीको आसपास (इलाम) तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा जाति।
२.
लेप्चाको भाषा; रोङ भाषा।