दाप्नु
Romanized: daapnu, dapnu
हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दमन+नु]
१.
हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु।
२.
दुःख दिनु; सताउनु; धड्नु।
३.
अँठ्याउनु; च्याप्नु।
४.
दबाउनु; थिच्नु।