दाप

Romanized: daapa, daap, dap, dapa

तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दा]

1
तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष।

सम्बन्धित शब्दहरू