तदाकार

Romanized: tadaakaara, tadaakaar, tadaakara, tadakaara

उही आकार; एकाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तत्+आकार]

१.
उही आकार; एकाकार।
२.
त्यही रूपको; तद्रूप; तल्लीन।

सम्बन्धित शब्दहरू