दृढकर्मा

Romanized: dridhakarmaa, dridhakarma, dridhakarm, drdhakarmaa

पूर्ण विश्वास तथा स्थिरताका साथ आफ्नो काममा लाग्ने; लक्ष्यबाट विचलित नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पूर्ण विश्वास तथा स्थिरताका साथ आफ्नो काममा लाग्ने; लक्ष्यबाट विचलित नहुने।

सम्बन्धित शब्दहरू