दृढत्व
Romanized: dridhatva, dridhatv, dridhatwa, dridhatw
दरिलोपन; मजबुती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दरिलोपन; मजबुती।
२.
दृढ हुँदाको गुण वा अवस्था।