अध्यारोपित
Romanized: adhyaaropita, adhyaaropit, adhyaropit, adhyaropita
अध्यारोप वा अध्यारोपण गरिएको; भ्रान्ति वा आभास भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अध्यारोप वा अध्यारोपण गरिएको; भ्रान्ति वा आभास भएको।