अवरोपित

Romanized: avaropit, awaropita, awaropit, abaropita

अवरोपण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अवरोपण गरिएको।
२.
लागेको आरोप हटाइएको वा फिर्ता लिइएको।

सम्बन्धित शब्दहरू