रोपित
Romanized: ropit, ropita
रोपेको; सारेको; रोपण गरेको; रोपिएको; छरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रोप्+इत]
1
रोपेको; सारेको; रोपण गरेको; रोपिएको; छरिएको।