दोषारोप
Romanized: doshaaropa, doshaarop, dosharopa, dosaaropa
कुनै दोष भएको कुरा वा दोष गर्ने व्यक्तिउपर आरोप लगाउने काम; अभियोग लगाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै दोष भएको कुरा वा दोष गर्ने व्यक्तिउपर आरोप लगाउने काम; अभियोग लगाउने कार्य।