आरोपित
Romanized: aaropita, aaropit, aropit, aropita
दोष लगाइएको; बात लगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दोष लगाइएको; बात लगाइएको।
२.
सारिएको; रोपिएको (बिरुवा)।