आरोपविना

Romanized: aaropavinaa, aaropavina, aropavinaa, aaropawinaa

एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने कामबिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने कामबिना।
२.
कसैलाई कुनै खराब काम गरेबापत लगाइएको दोष, बात वा फरेब रअभियोगविना।
३.
कसैलाई खराब काम गरेकोमा बात वा दोष लगाउने क्रिया वा व्यवहारबिना।
४.
रोप्ने वा घुसार्ने कामबिना।

सम्बन्धित शब्दहरू