अध्यारूढ
Romanized: adhyaarudha, adhyaarudh, adhyarudh, adhyaaroodha
चढेको; उठेको; माथि पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चढेको; उठेको; माथि पुगेको।
२.
सवारीमा चढेको।