अधिरूढ

Romanized: adhirudh, adhiroodha, adhiroodh, adhiruudh

अङ्कुर; आँकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्कुर; आँकुरो।
२.
चढेको; उक्लेको।

सम्बन्धित शब्दहरू