अश्वारूढ

Romanized: ashvaarudha, ashvaarudh, ashvarudha, ashwaarudha

घोडचढी; घोडसवार; रिसल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घोडचढी; घोडसवार; रिसल्ला।
२.
घोडामा चढेको।

सम्बन्धित शब्दहरू