चेपारो
Romanized: chepaaro, cheparo, cepaaro, ceparo
साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ; चेपारेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चेप-आरो]
१.
साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ; चेपारेपन।
२.
साहै साँघुरो ठाउँ।