चेपारे

Romanized: chepaare, chepare, cepaare, cepare

चेपारे (chepaare) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चेपारे(१)

(विशेषण [चेपारो+ए])
१..
चिप्लो घसेर आफू साखिलो हुने; लोलोपोतो पार्ने; बेसारे।
२..
नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झुटो प्रशंसा गर्ने; बेसारे; चिल्लोघसुवा।
३..
(नाम) चेपारो।

चेपारे(२)

(नाम [चेप+चरो])
1.
धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाईंचरो; बगेडी।

सम्बन्धित शब्दहरू