छेपाडी

Romanized: chhepaadi, chhepadi, chhepaadee, chepaadi

गाईबस्तुको पेटमा हुने एक किसिमको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाईबस्तुको पेटमा हुने एक किसिमको रोग।

सम्बन्धित शब्दहरू