छेकापनुति
Romanized: chhekaapanuti, chhekapanuti, chekaapanuti, chekapanuti
अलङ्कारशास्त्रका नियमअनुसार एउटा उक्तिलाई अर्को त्यस्तै तर अयथार्थ उक्तिले खण्डन गरिएको भान हुने अलङ्कार; एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अलङ्कारशास्त्रका नियमअनुसार एउटा उक्तिलाई अर्को त्यस्तै तर अयथार्थ उक्तिले खण्डन गरिएको भान हुने अलङ्कार; एक शब्दालङ्कार; अपनुति अलङ्कारको एक भेद।